بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
قُلْ يَـٰٓأَيُّهَا ٱلْكَـٰفِرُونَ ﴿١﴾
109:1 १) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू !
لَآ أَعْبُدُ مَا تَعْبُدُونَ ﴿٢﴾
109:2 २) जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
وَلَآ أَنتُمْ عَـٰبِدُونَ مَآ أَعْبُدُ ﴿٣﴾
109:3 ३) र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
وَلَآ أَنَا۠ عَابِدٌ مَّا عَبَدتُّمْ ﴿٤﴾
109:4 ४) र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
وَلَآ أَنتُمْ عَـٰبِدُونَ مَآ أَعْبُدُ ﴿٥﴾
109:5 ५) र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
لَكُمْ دِينُكُمْ وَلِىَ دِينِ ﴿٦﴾
109:6 ६) तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।