بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
أَلْهَىٰكُمُ ٱلتَّكَاثُرُ ﴿١﴾
102:1 १) तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
حَتَّىٰ زُرْتُمُ ٱلْمَقَابِرَ ﴿٢﴾
102:2 २) यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
كَلَّا سَوْفَ تَعْلَمُونَ ﴿٣﴾
102:3 ३) होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ ﴿٤﴾
102:4 ४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ ٱلْيَقِينِ ﴿٥﴾
102:5 ५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
لَتَرَوُنَّ ٱلْجَحِيمَ ﴿٦﴾
102:6 ६) त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
ثُمَّ لَتَرَوُنَّهَا عَيْنَ ٱلْيَقِينِ ﴿٧﴾
102:7 ७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
ثُمَّ لَتُسْـَٔلُنَّ يَوْمَئِذٍ عَنِ ٱلنَّعِيمِ ﴿٨﴾
102:8 ८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।